उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो । बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको … Continue reading उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय